विफलता
Romanized: viphalataa, wiphalataa, vifalataa, viphalat
विफल हुनाको भाव वा अवस्था; असफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विफल हुनाको भाव वा अवस्था; असफलता।
२.
सुखद परिणामको अभाव।