विफल

Romanized: viphal, wiphala, vifala, wiphal

फल नलागेको; फलहीन; निष्फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फल नलागेको; फलहीन; निष्फल।
२.
काम नलाग्ने; व्यर्थ; निरर्थक; निष्प्रयोजन।
३.
काम पूरा नभएको; असफल।
४.
(नाम) फल नलाग्ने रुख; फल नभएको वा झरेको रुख।

सम्बन्धित शब्दहरू