विभागीय कारबाही
Romanized: vibhaagiya kaarabaahi, vibhaagiya kaarabahi, vibhaagiya karabaahi, vibhagiya kaarabaahi
कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाही।
२.
सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो।