विभागीय कारबाई

Romanized: vibhaagiya kaarabaai, vibhaagiya kaarabai, vibhaagiya karabaai, vibhagiya kaarabaai

कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई।
२.
सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो।

सम्बन्धित शब्दहरू