विभाजन घन्टी
Romanized: vibhaajana ghanti, wibhaajana ghanti, wibhajana ghanti, vibhaajana ghantee
विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे छलफल सकिएपछि सभाको मत जान्न भिन्न भिन्न समूहमा विभक्त हुन र आआफ्नो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे छलफल सकिएपछि सभाको मत जान्न भिन्न भिन्न समूहमा विभक्त हुन र आआफ्नो स्थान ग्रहण गर्न सूचना दिने घन्टी।