विभाजन घण्टी

Romanized: vibhaajana ghanti, wibhaajana ghanti, wibhajana ghanti, vibhaajana ghantee

विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे विवाद सकिएपछि सभाको मत जान्न भिन्नभिन्न समूहमा विभक्त आआफ्नो स्थान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे विवाद सकिएपछि सभाको मत जान्न भिन्नभिन्न समूहमा विभक्त आआफ्नो स्थान ग्रहण गर्न सूचना दिने घण्टी।

सम्बन्धित शब्दहरू