पाठ घण्टा

Romanized: paatha ghantaa, paatha ghanta, patha ghantaa, paatha ghant

नयाँ शिक्षा प्रणालीअनुसार एक विषयको हप्ताभर पढाइने घण्टा (क्रेडिट आवर) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नयाँ शिक्षा प्रणालीअनुसार एक विषयको हप्ताभर पढाइने घण्टा (क्रेडिट आवर) ।
२.
कुनै पाठ्यविषयको पाठ्यभारको अनुपात।

सम्बन्धित शब्दहरू