विलोकित
Romanized: vilokit, wilokita, wilokit, bilokita
राम्ररी हेरिएको; अवलोकित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी हेरिएको; अवलोकित।
२.
सोचविचार गरिएको।
३.
जाँच गरिएको; परीक्षित।