विवाहेतर
Romanized: vivaahetara, vivaahetar, viwaahetara, wivaahetara
विवाहभन्दा भिन्न; विवाह नगर्दै भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [विवाह+इतर]
1
विवाहभन्दा भिन्न; विवाह नगर्दै भएको।