विवाहदर्ता

Romanized: vivaahadartaa, vivaahadarta, vivahadartaa, viwaahadartaa

कानुनअनुसार विवाहको उमेर पुगेका स्त्रीपुरुषले परम्परागत रूपमा धार्मिक वा सामाजिक विधिअनुसार विवाह नगरीकन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कानुनअनुसार विवाहको उमेर पुगेका स्त्रीपुरुषले परम्परागत रूपमा धार्मिक वा सामाजिक विधिअनुसार विवाह नगरीकन पतिपत्नीका रूपमा रहन चाहेमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गई दर्ता गराउने कानुनी विवाहको विधि।
२.
विवाह भएका जोडीले गाउँ विकास समिति वा नगरपालिकामा गई विवाह प्रमाणित गर्ने काम; गाउँ विकास समिति वा नगर पालिकाले विवाहको अभिलेख राख्ने काम।

सम्बन्धित शब्दहरू