विशङ्कुनारायण

Romanized: vishangkunaaraayana, vishangkunaaraayan, vishangkunaarayana, vishangkunaraayana

काठमाडौँ उपत्यकामा स्थापना गरिएका चार नारायणमध्ये एक नारायण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काठमाडौँ उपत्यकामा स्थापना गरिएका चार नारायणमध्ये एक नारायण।
२.
विशङ्कुबस्तीको पूर्वपट्‌टिको डाँडामा गुफाभित्र रहेको त्यसै नामले प्रसिद्ध नारायणको मूर्ति।

सम्बन्धित शब्दहरू