विशल्य
Romanized: vishalya, vishaly, wishalya, wishaly
कष्ट, चिन्ता वा वेदना नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कष्ट, चिन्ता वा वेदना नभएको।
२.
कष्टरहित; निष्कण्टक।