विशिष्टीकरण तालिका

Romanized: vishishtikarana taalikaa, vishishtikarana taalika, vishishtikarana talikaa, wishishtikarana taalikaa

कुनै विषय वा कुरालाई विशिष्ट रूपमा देखाउन तयार गरिएको सूची वा फेहरिस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषय वा कुरालाई विशिष्ट रूपमा देखाउन तयार गरिएको सूची वा फेहरिस्त।

सम्बन्धित शब्दहरू