विशुद्ध चरित्र
Romanized: vishuddha charitra, vishuddha charitr, wishuddha charitra, visuddha charitra
साह्रै असल चरित्र; विशुद्धात्मा; विशुद्ध हृदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साह्रै असल चरित्र; विशुद्धात्मा; विशुद्ध हृदय।