विशुद्ध गणित

Romanized: vishuddha ganita, vishuddha ganit, wishuddha ganita, wishuddha ganit

पदार्थ वा वस्तुविशेषको वास्ता नगरीकन राशिको मात्र विचार गर्ने एक गणित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पदार्थ वा वस्तुविशेषको वास्ता नगरीकन राशिको मात्र विचार गर्ने एक गणित।

सम्बन्धित शब्दहरू