विशेष बिदा
Romanized: vishesha bidaa, vishesha bida, wishesha bidaa, visesha bidaa
सरकारी वा अर्धसरकारी संस्था, कार्यालय आदिका कर्मचारीलाई विशेष परिस्थितिमा पूरा तलबी, आधा तलबी र बेतलबी रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विशेष+ अरबी बिदाअ]
1
सरकारी वा अर्धसरकारी संस्था, कार्यालय आदिका कर्मचारीलाई विशेष परिस्थितिमा पूरा तलबी, आधा तलबी र बेतलबी रूपमा दिइने बिदा।