विशेष गुण
Romanized: vishesha guna, vishesha gun, wishesha guna, visesha guna
बुद्धि आदि ६ गुणको समुदाय, रूप आदि चार तत्त्वको समुदाय; स्वाभाविक तवरले पग्लने पन; स्नेह, ममता, भावना,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बुद्धि आदि ६ गुणको समुदाय, रूप आदि चार तत्त्वको समुदाय; स्वाभाविक तवरले पग्लने पन; स्नेह, ममता, भावना, शब्दतत्त्व।