विशेष सभा
Romanized: vishesha sabhaa, vishesha sabha, wishesha sabhaa, visesha sabhaa
विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि बसेको सभा; विशेष प्रकारको समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि बसेको सभा; विशेष प्रकारको समिति।