विशेषताक्रम
Romanized: visheshataakrama, visheshataakram, visheshatakrama, wisheshataakrama
विशिष्टभन्दा पनि विशेष मान्यता दिनुपर्ने व्यक्तिदेखि क्रमशः कम कम गर्दै कुनै सीमासम्म राखिने क्रम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशिष्टभन्दा पनि विशेष मान्यता दिनुपर्ने व्यक्तिदेखि क्रमशः कम कम गर्दै कुनै सीमासम्म राखिने क्रम; महत्त्वअनुसारको रोल।