विश्रामभवन
Romanized: vishraamabhavana, vishraamabhavan, vishramabhavana, vishraamabhawana
सरकारी वा निजी कामकाजमा जाने वा घुम्न जाने सरकारी कर्मचारी वा अन्य व्यक्तिको भोजन, विश्राम आदिका निमित्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरकारी वा निजी कामकाजमा जाने वा घुम्न जाने सरकारी कर्मचारी वा अन्य व्यक्तिको भोजन, विश्राम आदिका निमित्त बनाइएको कच्ची वा पक्की भवन।