विश्व स्वास्थ्य सङ्गठन
Romanized: vishva svaasthya sanggathana, vishva svaasthya sanggathan, vishva svasthya sanggathana, vishva swaasthya sanggathana
संसारभरका जनताको स्वास्थ्यको स्तर बढाउने र उनका निम्ति आवश्यक सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संसारभरका जनताको स्वास्थ्यको स्तर बढाउने र उनका निम्ति आवश्यक सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित अन्तर्राष्ट्रिय संस्था।