विश्वव्यापी
Romanized: vishvavyaapi, vishvavyapi, vishvawyaapi, vishwavyaapi
विश्वमा सर्वत्र ढाकेर रहेको; सबै ठाउँ ओगटेर बसेको; संसारभरिको; विश्वभरि व्याप्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विश्वमा सर्वत्र ढाकेर रहेको; सबै ठाउँ ओगटेर बसेको; संसारभरिको; विश्वभरि व्याप्त भएको।