विश्वव्यापीकरण
Romanized: vishvavyaapikarana, vishvavyaapikaran, vishvavyapikarana, vishvawyaapikarana
विश्वमा व्यापक बन्ने, बनाउने कार्य वा प्रक्रिया; सम्पूर्ण पृथिवीलाई ढाक्ने काम; भूमण्डलीकरण; वैश्वीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [विश्वव्यापी+करण]
1
विश्वमा व्यापक बन्ने, बनाउने कार्य वा प्रक्रिया; सम्पूर्ण पृथिवीलाई ढाक्ने काम; भूमण्डलीकरण; वैश्वीकरण।