विश्वशान्ति
Romanized: vishvashaanti, vishvashanti, vishwashaanti, wishvashaanti
विश्वका देशहरूमा कुनै किसिमको युद्ध, शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वका देशहरूमा कुनै किसिमको युद्ध, शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था।