विषफेँज

Romanized: vishaphemja, vishaphemj, vishaphenja, wishaphemja

गोठालेमुलाका छाँटका पात हुने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गोठालेमुलाका छाँटका पात हुने एक जातको झार।

सम्बन्धित शब्दहरू