विषमज्वर
Romanized: vishamajvara, vishamajvar, vishamajwara, wishamajvara
कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीब्र भएर अनियमित रूपले आउने ज्वर; कामजरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीब्र भएर अनियमित रूपले आउने ज्वर; कामजरो।