विषयवस्तु

Romanized: vishayavastu, vishayawastu, wishayavastu, wishayawastu

कुनै ग्रन्थ, लेख आदिमा प्रतिपादन वा विवेचना गरिने वा गरिएको विषय वा कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
कुनै ग्रन्थ, लेख आदिमा प्रतिपादन वा विवेचना गरिने वा गरिएको विषय वा कुरो।

सम्बन्धित शब्दहरू