विष्णुपादुका
Romanized: vishnupaadukaa, vishnupaaduka, vishnupadukaa, wishnupaadukaa
हिन्दु धर्मालम्बीहरूले श्राद्धमा पिण्डदान गर्ने बालुकावेदीमा राखिने शङ्खचक्रअङ्कित पाउचिह्न कुदिएको पत्थर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हिन्दु धर्मालम्बीहरूले श्राद्धमा पिण्डदान गर्ने बालुकावेदीमा राखिने शङ्खचक्रअङ्कित पाउचिह्न कुदिएको पत्थर; पादुकाशिला।