विस्फारित
Romanized: visphaarita, visphaarit, wisphaarita, visfaarita
राम्ररी खोलिएको; फराकिलो पारेर उघारिएको (जस्तो- विस्फारित नेत्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी खोलिएको; फराकिलो पारेर उघारिएको (जस्तो- विस्फारित नेत्र)।