विस्फारित नयन
Romanized: visphaarita nayana, visphaarita nayan, wisphaarita nayana, visfaarita nayana
अचम्म वा रमाइलो लाग्दाको हेराइमा फैलिएका आँखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अचम्म वा रमाइलो लाग्दाको हेराइमा फैलिएका आँखा।
२.
त्यस्तो फैलिएको दृष्टि वा बुद्धि भएको।