प्रमुदित नयन

Romanized: pramudita nayan, pramudita nayana, pramuditanayana, pramuditanayan

रमाएको आँखा; प्रसन्न हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रमाएको आँखा; प्रसन्न हेराइ।
२.
रमाएको वा हाँसेको।

सम्बन्धित शब्दहरू