प्रमुदित हृदय

Romanized: pramudita hridaya, pramudita hriday, pramudita hrday, pramudita hrdaya

प्रसन्न मन; रमाएको हृदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रसन्न मन; रमाएको हृदय।
२.
खुसी र हर्षले हृदय प्रफुल्ल भएको; मन प्रसन्न भएको; चित्त रमाएको।

सम्बन्धित शब्दहरू