प्रमुदिता
Romanized: pramuditaa, pramudit, pramudita
बौद्ध महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बौद्ध महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था।
२.
बौद्ध धर्मअनुसार दशभूमि, त्रयोदशभूमिमध्येको पहिलो भूमि वा चैत्यको पहिलो भूमि।
३.
प्रमुदित भएकी नारी।