समुदित

Romanized: samudit, shamudita, shamudit, samudita

उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्पन्न।
२.
उदाएको; उदय भएको।
३.
उन्नत देखिएको; माथि गएको।

सम्बन्धित शब्दहरू