प्रमुदित
Romanized: pramudit, pramudita
अत्यन्त प्रसन्न भएको; ज्यादै खुशी भएको; अति प्रफुल्लित; हर्षले गद्गद भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अत्यन्त प्रसन्न भएको; ज्यादै खुशी भएको; अति प्रफुल्लित; हर्षले गद्गद भएको।