मुदिता

Romanized: muditaa, mudit, mudita

बौद्ध धर्मअनुसार महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बौद्ध धर्मअनुसार महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था।
२.
चैत्यको पहिलो भूमि।

सम्बन्धित शब्दहरू