मुदित

Romanized: mudit, mudita

प्रसन्न; हर्षित; आनन्दित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
प्रसन्न; हर्षित; आनन्दित।
२.
(नाम) खुसी; आनन्द; हर्ष।
३.
सम्भोगका निम्ति उपयुक्त एक किसिमको आलिङ्गन।

सम्बन्धित शब्दहरू