मुदितावृत्ति

Romanized: muditaavritti, muditavritti, muditaawritti, muditawritti

ना. अर्काले सुख पाएको देखेर आनन्दित हुने चित्तवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. अर्काले सुख पाएको देखेर आनन्दित हुने चित्तवृत्ति।

सम्बन्धित शब्दहरू