प्रमुख हृदय

Romanized: pramukha hridaya, pramukha hriday, pramukha hrday, pramukha hrdaya

खुसी र हर्षले हृदय प्रफुल्ल भएको; मन प्रसन्न भएको; चित्त रमाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खुसी र हर्षले हृदय प्रफुल्ल भएको; मन प्रसन्न भएको; चित्त रमाएको।
२.
(नाम) प्रसन्न मन; रमाएको हृदय ।

सम्बन्धित शब्दहरू