वीक्षित

Romanized: vikshita, vikshit, wikshita, wikshit

वीक्षण गरिएको; ठम्याएर हेरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वीक्षण गरिएको; ठम्याएर हेरिएको।

सम्बन्धित शब्दहरू