वीरशय्या
Romanized: virashayyaa, virashayya, wirashayyaa, virasayyaa
वीरहरूको अन्तिम अवस्थालाई सुहाउने शय्या; युद्धभूमि; रणभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वीरहरूको अन्तिम अवस्थालाई सुहाउने शय्या; युद्धभूमि; रणभूमि।