वीर्यहीन

Romanized: viryahin, wiryahina, wiryahin, veeryahina

शरीरमा वीर्य कम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शरीरमा वीर्य कम भएको।
२.
शक्ति वा स्फूर्ति नभएको; शक्तिहीन; नामर्द।

सम्बन्धित शब्दहरू