वृथाभिमान

Romanized: vrithaabhimaana, vrithaabhimaan, vrithaabhimana, vrithabhimaana

आफ्नो बर्कत, बुताभन्दा बाहिरको कुरा गर्न सक्छु भन्ने धाक; नचाहिँदो फाइँफुट्टी; व्यर्थको घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो बर्कत, बुताभन्दा बाहिरको कुरा गर्न सक्छु भन्ने धाक; नचाहिँदो फाइँफुट्टी; व्यर्थको घमन्ड।

सम्बन्धित शब्दहरू