वृन्त
Romanized: vrinta, vrint, wrinta, wrint
फलफूल, पात आदिको डाँठ; सागपात आदिको पातका फेदपट्टिको मोटो भाग; भेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फलफूल, पात आदिको डाँठ; सागपात आदिको पातका फेदपट्टिको मोटो भाग; भेट्नु।