वृन्द
Romanized: vrinda, vrind, wrinda, wrind
समूह; जमात (जस्तै- सज्जनवृन्द, महिलावृन्द आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समूह; जमात (जस्तै- सज्जनवृन्द, महिलावृन्द आदि)।
२.
झुप्पो; गुच्छो ।