वृन्दावन

Romanized: vrindaavana, vrindaavan, vrindavana, vrindaawana

मथुराको उत्तरतिर रहेको एक वन; कृष्णको क्रीडास्थल मानिएको हिन्दुहरूको प्रसिद्ध एक तीर्थस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मथुराको उत्तरतिर रहेको एक वन; कृष्णको क्रीडास्थल मानिएको हिन्दुहरूको प्रसिद्ध एक तीर्थस्थल।
२.
घनघोर जङ्गल; बिन्द्रावन।

सम्बन्धित शब्दहरू