वृश्चिकराशि

Romanized: vrishchikaraashi, vrishchikarashi, wrishchikaraashi, vrischikaraashi

बाह्रमध्ये आठौँ राशि; मङ्सिर महिनाको राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाह्रमध्ये आठौँ राशि; मङ्सिर महिनाको राशि।
२.
बिच्छीको बगाल।

सम्बन्धित शब्दहरू