वृश्चिक

Romanized: vrishchika, vrishchik, wrishchika, vrischika

ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये आठौँ राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये आठौँ राशि।
२.
बिच्छी।
३.
सूर्योदय हुँदा प्रायः वृश्चिक राशिको उदय हुने मङ्सिर महिना।

सम्बन्धित शब्दहरू