वृहत्काय
Romanized: vrihatkaaya, vrihatkaay, vrihatkaya, wrihatkaaya
ठुलो शरीर भएको; विशालकाय; भीमकाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वृहत्+काय]
1
ठुलो शरीर भएको; विशालकाय; भीमकाय।