वृहत्तम
Romanized: vrihattama, vrihattam, wrihattama, wrihattam
सबभन्दा ठुलो; महत्तम; उच्चतम; अधिकतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वृहत्+तम]
1
सबभन्दा ठुलो; महत्तम; उच्चतम; अधिकतम।